Sunday 28th of April 2024

Director’s speech

Human Development & affirmative attitude is outcome of pure food, so think a twice before the consumption of food. Invest your hard earn money to such hi-quality hygienic food that act as a medicine in daily life. The certification published to protect right for pure food & balance diet. It is based on basic religious standards of food safety. Such endeavor will draw the attentions for both the producer & consumer for the availability/purchase of quality food. Consumption of quality food is right of every human by birth. UHF Certification Council makes a humble request with every related sector to prioritize purity of food & join in this National champion for food purity.

‘स्वस्थ्यकर आहार तपाईको अधिकार’
मानव विकास र समृद्धि शुद्ध बिचारको उपज हो । दैनिक उपभोग्य बस्तुमा उपलब्ध गुणबाट शुद्ध बिचारले प्रवेश पाउँछ । यसर्थ तपाईले आफ्नो दैनिक आहारमा थोरै मात्र ध्यान पु¥याउनु होस । दुःखले आर्जित सम्पत्तिको लगानी शुद्ध, गुणस्तरीय खाद्यवस्तु उपभोगमा प्रयोग गर्नुहोस, यसबाट तपाईको जीवनमा भोजनले औषधीको काम गरोस ।
आम उपभोक्ताको खाद्य अधिकार सुरक्षा र जनस्वास्थ्यमा सन्तुलित आहार उपभोग अन्तर्गत धार्मिक आचरणको अनुसरणबाट देखिएका मूल्य मान्यता सहित अन्तराष्ट्रिय खाद्य वस्तु मापदण्डलाई आधार मानी प्रमाणीकरण गरीने छ ।
उपभोक्तामा गुणस्तर प्रमाणित खाद्य वस्तुहरुको खरिदमा ध्यानाकर्षण गर्दै उत्पादक, उद्योग र वितरकहरुलाई गुणस्तर वृद्धिका लागि आग्रह गर्दछौं । गाँस वा खाना उपभोक्ताहरुको प्रथम अधिकार हो, जुन जन्मसिद्ध अधिकार मध्ये पर्दछ । सम्बन्धीत सबै क्षेत्रबाट गुणस्तरीय मापदण्डलाई बिशेष स्थान दिई खाद्य गुणस्तर र उपभोक्ता अधिकार संरक्षण सम्र्वद्धन राष्ट्रिय तथा विश्वब्यापी अभियानमा सघाउन हादिक अनुरोध गर्दछौ ।
– स्वस्थ जीवन, शान्ति र समृद्धिका लागि गुणस्तरीय खाना

Check certificate expiry dateOnline Apply

Our Client

LATEST NEWS

Hygienic Food for Healthy Life

Quality food for healthy life

- UHFCRC

Upcoming Events

Hygienic Food Expo

Hygienic Food Expo

Food Awarness

Hygienic food for healthy life  

Global Marketing

This site is under construnction. We will go live soon

Consumer Rights

This site is under construnction. We will go live soon.

Food Friendly Tourism

This site is under construnction. We will go live soon.

Hygienic Members

Videos